लन्डन । मगर संघ युके केन्ट शाखाले वि. सं. २०८१ सालको माघे सङ्क्रान्ति पर्व धुमधामले मनाएको छ । फोल्कसटोनस्थित हकिन्स कम्युनिटी सेन्टरमा १८ जनवरी २०२५ मा आयोजित विशेष समारोहमा सांगीतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मनाइएको हो । प्रमुख अतिथि मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सीता पुन मगर र मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटायर्ड […]


