Home Login

युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्। लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् […]

बेलायत — विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि  आँसु उपहार गीत सार्वजनिक गरेका छन्। गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका […]

रासस — गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिएका थापा बुधबार चितवनको गड्यौली महोत्सव पुग्दै छन् । यही बेला […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन्। यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पुस्तक रेग्मी — केही दिनअघि सार्वजनिक भएको चर्चित गायक बसन्त थापाको गीत ‘मयाली’ म त गल्कोटे ठिटोले पछिल्लो समय दर्शकहरूको मन जित्दै आइरहेको छ। गायक बसन्त थापा र गायिका देवी घर्तीको स्वरमा सार्वजनिक भएको गीत बिहिबार सम्म युट्युबमा १४ लाखभन्दा बढी भ्युज बटुलेको छ। सार्वजनिक भएको केही समयपछि नै उक्त गीतले सामाजिक सञ्जाल टिकटकमा चर्चा […]

पोर्चुगल — नेपाली गीत संगीत क्षेत्रमा स्वदेशमा भन्दा पनि विदेशमा थुप्रै रुचाइरहेको पाइन्छ। नेपालमा मेला महोत्सवमा व्यस्त रहेका गायक गायिकाहरू अहिले विदेशमा पनि थुप्रै सांगीतिक कार्यक्रमहरु गर्दै आइरहेका छन्। रोजगार तथा अध्ययनका लागि विदेश आएका नेपालीहरू अहिले सांगीतिक क्षेत्रमा पनि निकै उत्साहित देखिन्छन्। युरोपेली मुलुक बेल्जियम र बेलायतपछिको धेरै नेपालीहरु बसोबास गर्ने देश हो पोर्चुगल […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]

युरोप। केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।‘कश्मिरे पछ्यौरी’ पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो भने ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो । […]

युरोप । प्रदेशी गायक जेबी ओलीले सेतो हिमाल नाम दिएको उक्त गीत केही दिन अगाडि मात्रै सार्वजनिक गरेका छन्। विगत लामो समयदेखि युरोपेली मुलुक पोर्चुगलमा बसेर गीत-संगीतमा अहोरात्र खटिरहेका चर्चित गायक हुन् जेबी ओली, ‘ओली अहिले युरोपेली मुलुक बेल्जियममा बस्दै आइरहेका छन्। थुप्रै चर्चित गीतहरू गाएर ख्याती कमाएका गायक ओलीले आफ्नै शब्द संगीतमा रहेको गीत […]