स्वर्गीय निरा छन्त्यालको अन्तिम गीत सार्वजानिक (भिडियो सहित)
काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत आज सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत…
भिडियो
काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत आज सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत…
काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते सार्वजानिक हुने भएको छ । निराको सम्झाना र सम्मान…
पछिल्लो समय सांगितिक बजारमा नेपाली संगितको चर्चा परिचर्चा निकै नै रहेको छ ।प्राय समस्त गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय…
लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चौतारी इभेन्ट्स फिनल्यान्डको सहकार्यमा ‘चटपटेको ठेला’ सार्वजनिक…
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै…
पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स…
नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा पुन एकपटक…
राजेश हमाल: नेपालको सिनेमा क्षेत्रमा एक महान आदर्श नेपालको सिनेमा क्षेत्रमा राजेश हमाल एक महत्त्वपूर्ण व्यक्तित्व हुन्। उहाँ एक प्रमुख…
काठमाडौं । लोकप्रिय गीत ‘पत्थरको मुटु’को सिक्वेल रिलिज भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘पत्थरको मुटु २’ रिलिज…
पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।