
म्यानचेस्टर — 8848 भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]