Home Login

काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ । यस गीतमा शब्द , संगीत […]

पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको ‘सांगितिक साँझ तथा कलाकार सम्मान’ कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ । पोर्चुगलमा रहेका नवलपुरवासी तथा अन्य नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । समाजले आफ्नो जिल्लावासी चर्चित कलाकार भट्टराईलाई युरोपली मुलुक पोर्चुगलमा […]

पोर्चुगल — दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ । नेपालमा यो गीत दुई दिनसम्म आइपुग्दा ३६ लाख ६५ हजार ९ सय ९० भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ । त्यस्तै यो गीतले शुक्रबार युट्युबमा अर्को कीर्तिमान रचेको छ […]

लिस्बन, पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको ‘सांगितिक साँझ तथा कलाकार सम्मान’  कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ । पोर्चुगलमा रहेका नवलपुरवासी तथा अन्य नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । समाजले आफ्नो जिल्लावासी चर्चित कलाकार भट्टराईलाई युरोपली मुलुक […]

नेपाली लोकदोहोरी क्षेत्रलाई लोक संगीतमा नयाँ प्रतिभा उजागर गर्ने उद्देश्य सहित ‘इन्द्रेणी दोहोरी तारा २०८२’ को आयोजना हुने भएको छ । ईन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम घोषणा गरिएको हो । सुस्मा ठकुरी फाउण्डेशनको आयोजनामा असार २७ र २८ गते यो कार्यक्रम इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा संचालन हुने भएको […]

पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको सम्मानमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बनरेस्टुरेन्टमा हुने भएको हो । कार्यक्रम सांझ ७ बजे देखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो । कार्यक्रममा गायक भट्टराईका चर्चित तथा लोकप्रिय […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा सफलतापूर्वक प्रदर्शन भई सम्पन्न भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गरेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, क्रोएसिया, फ्रान्स, फिनल्याण्ड, आयरल्याण्ड, स्पेन, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन भएको हो । चलचित्र […]

पोर्चुगल — सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

साइप्रस (लिमासोल) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको ‘आइ पपर्स’ र ‘युफोरिया इभेन्ट’ को आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई २० तारिख युरोपेली मुलुक साइप्रसमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रम साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित नोट्स लाइभ हलमा हुने भएको छ । ‘पूर्ण राई र […]

पोर्चुगल (लिस्बन) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई ७ तारिख युरोपेली मुलुक पोर्चुगलमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । पोर्चुगलको राजधानी लिस्बन स्थित ‘लिस्बोआ आओ भिभो’ हलमा हुने भएको छ । ‘पूर्ण राई र उनको ब्यान्ड दाजुभाइहरु’ पहिलो पटक […]