डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी, अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]


