Home Login

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]

काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्।  मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका […]

जसमान दर्नाल जिवन । जर्मनी — दशै सम्मुखमा आएको बिपत्ति पुर्ण प्राकृतिक प्रकोप बाडी पीडित बस्तीलाई जर्मनी निवासी सागर पोखरेलले खाने पानी पुननिर्माण गर्न ६२ हजार बराबरको पाइप सहयोग गरेका छन। सिन्धुली स्थिति शुनकोशी गाउँपालिकामा बाडीको क्षती पछि खानेपानीको समस्या भएको र गाउँपालिका अध्यक्ष दिपा बोहोराले सहयोगको आग्रह गरेपछि आफुले पिडित बस्तिलाइ सहयोग गरेको पोखरेलले […]

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]

कविता

 साल्धाराको रेशम दर्लामी रोकेन घरको संघार र बार्दलीहरुले रोकेन आंगन र साँघुरो गोरेटोहरुले गोठबाट एकोहोरो हेरिरह्यो माली गाइ र झिल्के गोरुले खोरबाट म्याम्या गर्दै थियो मट्याङ्ग्री बाखाको पठ्याङ्ग्राहरुले । मन्द हावाको लहरसंगै बारीको छेउबाट सुस्केरा हाल्यो कटमेरो रुख, टाँकी र काभ्राको बोटहरुले । सालको रुखमा रोइरह्यो जोडी ढुकुर, कोइली र चिबे चराहरु । आमाको ममता […]

नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको […]

युरोप । खाडी मुलुक दुबई,कतार,मलेसिया,बराइन जस्ता देशहरूमा उत्तिकै मात्रामा नेपाली भएपनि अहिले युरोप तिर पनि नेपालीहरू पलायन हुन थालेका छन्। अहिले अधिकांश नेपालीको मनमा पैसा नभएतापनि भविष्य राम्रो हुने हिसाबले युरोपतिर भाँसिनेको संख्या धेरै मात्रामा भएको छ। युरोपेली मुलुक साइप्रस,रोमानिया,क्रोएसिया,माल्टा पोल्याण्ड,पोर्चुगलमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या एकदमै बढेको पाइन्छ। २०२० देखि यता हेर्ने हो […]

युरोप — अंग्रेजी नयाँ वर्ष २०२५ लाई मध्ये नजर गर्दै मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आउँने भएकी छिन्। गायिका अधिकारीले युरोपेली मुलुकको विभिन्न देशमा आफ्नो प्रस्तुति दिने छिन् ।कार्यक्रम बुकिंगको लागि आयोजकलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्। यस अघि अब हाँस्य युरोप कार्यक्रम गरेको आयोजकले […]