Home Login

युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको छ। […]

१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आइतबार हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्यसोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो ।  बिहीबार बसेको समितिको बैठकमा अमेरिका सहित ४ देशमा प्रस्तावित राजदूतहरूले आफ्नो कार्ययोजना पेस गरेका थिए । १३ देशका लागि प्रस्तावित राजदूतहरूले भने यसअघि नै […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ गर्दै गायक प्रकाश दुतराज हिजो पोर्चुगल आइपुगेका छन्) गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझका तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रमका लागि गायक दुतराज हिजो पोर्चुगल आएका हुन्। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ […]

गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले नेपाली कला संस्कृति झल्काउनका लागि आगामी सेप्टेम्बर १४ तारिख शनिवार आयोजना गरेको नेपाल फेस्टिवलमा एनआरएनएका अध्यक्ष डा. केसी यसै साता अष्ट्रेलिया जान लागेका हुन् । डा. केसी सहित पदाधिकारीहरु पनि सहभागी हुने भएका हुन् । एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई हौसला प्रदान गर्दै एनआरएनए आइसीसीको सक्रिय […]

नेपाली राजदूतावास पेरिस, फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरणमा प्रहरी रिपोर्ट लगायतका विभिन्न कागजपत्र प्रमाणीकरण शिविर २९ अगस्ट २०२४ देखि शुरु गरी ७ सेप्टेम्बरसम्म संचालित उक्त कार्य पोर्चुगलको लिस्बनमा सम्पन्न भएको छ । उक्त कार्यमा सेवाग्राहीको अत्याधिक चाप, ठूलो संख्या र समयको सीमितताको कारण नेपाल सरकारलाई राजस्व बुझाइ सकेका अझै धेरै […]

अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनले देखाएको छ । अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकाङ्कमा राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागी जस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ । जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ […]

(मोना क्रोएसियाले मनायो आफ्नो वार्षिकउत्सव : गायक प्रकाश दुतराजले तताए क्रोएसिया) जसमान् दर्नाल जिवन म्याग्दी जिल्ला वासिले स्थपना गरेको स्थापित सस्था “म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित लोक गायक प्रकाश दुतराज मोना क्रोसियाको निमन्त्रणामा सांगीतिक कोशली सहित सहभागी हुन क्रोएसिया […]

एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।  प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ […]

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन्।उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन्। पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ। मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ। साथै सदस्यता विवाद समाधान गरी […]

काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका कवि सरोज ओझासहित अन्य देशका कविहरुलाई समेत उक्त अवार्डबाट सम्मानित गरिएको हो ।सेप्टेम्बर ३  तारिकमा जेजाविक क्वर्डस एण्ड पोयम पोयट […]