Home Login

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण आज पोर्चुगलको समयअनुसार राती १:०० बजे पेरु चिली बीच एटी एन्ड टीमा खेल हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको […]

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार पोर्चुगलको समयअनुसार दिउँसो १:०० बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ । कोपा अमेरिका समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा            […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

डेनमार्क । राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन एक फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन । नेपाली समुदायलाइ एक […]

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]

२४ चैत, एजेन्सी । पोर्चुगल फुटबल महासंघ (FPF – Seleções de Portugal) का अध्यक्षका अनुसार लिस्बनमा रहेको Estádio da Luz स्टेडियमले २०३० फुटबल विश्वकपको सेमिफाइनल मध्ये एउटा आयोजना पोर्चुगलले गर्ने भएको छ। फर्नान्डो गोम्सले भनाई अनुसार, पोर्चुगलले स्पेन र मोरक्कोसँग गरेको उम्मेदवारीलाई अझै पनि “सकारात्मक मूल्याङ्कन” गर्न आवश्यकता भएको बताए । फर्नान्डो गोम्सले लिस्बनको क्याथोलिक […]

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ। बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो। २२ टिम सहभागी भएको […]

पोर्चुगल । पोर्चुगलले फाइनल आयोजना गर्ने असम्भवतालाई ध्यानमा राख्दै, २०३० फुटबल विश्वकपको सेमिफाइनल खेलहरू मध्ये एउटा खेल आयोजना गर्ने अपेक्षा गरेको छ। फाइनलका लागि न्यूनतम ८०,००० सिट क्षमताको स्टेडियम आवश्यक पर्छ । पोर्चुगलसँग यी विशेषताहरू भएको रंगशाला छैन र स्टेडियमहरू विस्तार गर्न लगानी गर्दैन, त्यसैले यो विश्वकपको फाइनल आयोजना गर्ने उम्मेद्वार हुन नसक्ने फुटबल समितिका […]