Home Login

एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ ।  एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो । दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२ हो भने तेस्रो श्रेणीको लिगको नाम हो एएफसी च्यालेन्ज लिग ।  एएफसीले एसियाका देशहरूले सञ्चालन गर्ने लिगको स्तरको आधारमा तीन श्रेणीको […]

ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको शुभारम्भ बिहान ८ […]

रियाद, साउदी अरेबिया — साउदी प्रो लिगको क्लब अल नासरले स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई एफसी बार्सिलोनाबाट अनुबन्ध गरेको छ । क्रिस्टियानो रोनाल्डोको टोलीमा सामेल हुनका लागि मार्टिनेजले बार्सिलोनासँगको आफ्नो अनुबन्ध आपसी समझदारीमा अन्त्य गरेका हुन् । यो अप्रत्याशित तर महत्त्वपूर्ण स्थानान्तरणले युरोपेली फुटबल बजारमा नयाँ तरंग सिर्जना गरेको छ । ३४ वर्षीय सेन्टर-ब्याक मार्टिनेजले अल […]

लन्डन, बेलायत — सन् २०२३ मा स्थापित गौतम बुद्ध क्रिकेट क्लबले आफ्नो स्थापनाकालदेखि नै बेलायतको नेपाली समुदायमा क्रिकेटको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । घरेलु तथा मैत्रीपूर्ण खेलहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै क्लबले प्रतिष्ठित मिडलसेक्स काउन्टी लिगमा समेत सहभागिता जनाएर आफूलाई एक अब्बल टोलीको रूपमा स्थापित गर्न सफल भएको छ । शान्तिका […]

पोर्चुगल — पोर्चुगलको सक्रिय संस्था तमु समाज पोर्चुगलले आफ्नो प्रतिष्ठित वार्षिक खेलकुद प्रतियोगिता ‘तमु कप’ को सातौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ । यही आउँदो अगस्ट ३१ तारिखका दिन हुने यस प्रतियोगितामा ओपन र भेट्रान (+३५) गरी दुई विधामा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित भितोरिया क्लब […]

पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन् । उनीसहितको अल–नासर टोलीले आगामी अगस्ट १० मा स्पेनको अलमेरियामा अलमेरिया एफसीसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  साउदी क्लब अल–नासरले यति बेला क्लब विश्वकपको यात्रा गुमाए पनि व्यस्त गर्मीयाम बिताइरहेको छ । क्लबले हालै रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता […]

रियाद, साउदी अरेबिया — पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिगको क्लब अल-नासरमा अनुबन्धित भएका छन् । चर्चित खेल पत्रकार फाब्रिजियो रोमानो र अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार फेलिक्स इंग्लिस क्लब चेल्सीबाट अल-नासरमा स्थायी स्थानान्तरणमा जान लागेका हुन् । यो सम्झौता लगभग ५ करोड युरो (करिब ७ अर्ब नेपाली रुपैयाँ) बराबरको रहेको बताइएको […]

पोर्चुगल — स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो । युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन […]

मिलान, इटाली — क्रोएसियाली फुटबलका सुपरस्टार तथा बालोन डी’ओर विजेता लुका मोड्रिचले स्पेनी क्लब रियल म्याड्रिडसँगको आफ्नो १३ वर्षे लामो र सफल यात्रालाई टुंग्याउँदै इटालियन सिरी ‘ए’ को प्रतिष्ठित क्लब एसी मिलानसँग अनुबन्धित भएका छन् । एसी मिलानले सोमबार आधिकारिक रूपमा मोड्रिचको अनुबन्धको घोषणा गरेको हो । लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै ३९ […]

युरोप — चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । यस खेलमा खेलको ८५ औं मिनेटमा […]