
लिस्बन — कागजात प्रमाणित गर्ने सम्बन्धमा राजदूतावास लिस्वानले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरेको छ । १६ अप्रिल २०२५ देखि राजदूतावास लिस्वानमा कन्सुलर सेवा सुचारु भइ सोमबार २१ अप्रिल सम्म करिब ९०० भन्दा बढी सेवाग्राहीहरुले राजदूतावासबाट सेवा लिइसकेको सूचनामा उल्लेख छ। सेवा लिने सेवाग्राहीहरु मध्यरातदेखि नै राजदूतावास वाहिर ठूलो भिड लाग्ने गरेको, अत्याधिक होहल्ला […]