युरोप — आकर्षक तलब सुविधाको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा प्रहरीले सल्यानका सुनिल दसौदी, काभ्रेपलाञ्चोकका विकास दवाडी, गोर्खाका सुरेन्द्र बिक र काठमाडौँकी विशाखा पौडेललाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये सुनिलले सर्बिया पठाइदिने भन्दै एकजना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ र […]


