लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवाद अन्त्य गर्न केन्द्रले पहल शुरु गरेको छ । नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न निर्देश गरेकी […]


