Home Login

एलिया लिम्बु। साइप्रस — युरोपको साइप्रसमा शेर्पा किदुक साइप्रसद्वारा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सम्पन्न भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ०९ आइतबार ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम […]

पोर्चुगल — ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले गत मार्च १० सोमबार पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास पोर्चुगलका दित्तिय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पोर्चुगलमा पहिलोपटक स्थापना भएको राजदूतावासले केही प्रक्रियाहरू पूरा गरी छिटै […]

पोर्चुगल — स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९, २०८१ तदानुसार १३ मार्च २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा होली विशेष कार्यक्रम आयोजना गरिएको र मौसमका कारण कार्यक्रम स्थगित गरिएको संस्थाले एक सूचना सार्वजनिक गर्दै बताएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना […]

युएई — तामाङ समुदाय नेपालका आदिवासी जनजातिहरूमध्ये एक प्रमुख समुदाय हो। यो समुदायको आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचान रहेको छ। नेपालमा लामो समयसम्म राजतन्त्रले शासन गरेको भए तापनि तामाङ समुदायलगायतका धेरै आदिवासी जनजातिहरूले उपेक्षा र विभेदको सामना गर्नुपरेको इतिहास छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै तामाङ समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक अस्तित्वको पहिचान स्थापित […]

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखिए पछि  एकताको बृहत्  रोडम्याप प्रस्तुत गरेका छन् ।   उनीहरुले एकताको पहल स्वरुप बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान […]

पोर्चुगल । गत वर्ष २०२४ मार्चमा बनेको सरकार सोसियल डेमोक्रेटिक पार्टी PSD का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार ११ मार्चमा भएको मतदान विश्वास मत नपाए संगै ढलेको छ । गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई  संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक […]

एकेन्द्र थापा । अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका […]

क्रोएसिया । फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको क्रोएसियामा मार्च २३ तारीख प्रदर्शन हुने भएको छ। जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र क्रोएसियास्थित नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए। मार्च २३ आइतबारको दिन प्रदर्शन हुने चलचित्रको टिकट नेपाली थकाली हाउस, बजार टोकरी, बुद्ध […]

पोर्चुगल । आफूसँग भएको कलालाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएर, आत्मनिर्भर कसरी बन्ने अर्थात् सामाजिक सञ्जाल सम्बन्धी विविध विषयको कार्यक्रम क्रिएटर्स मेला २०२५  गत शनिबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ। अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूमध्ये सामाजिक सञ्जालमा सक्रिय भएका केही व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। आफूसँग कला र गला […]

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्व अध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ । थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो । उहाँका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा […]