पोर्चुगल । आप्रवासीहरुको हक र हितमा कनम गर्दै आएको एआईएमएले अझै सहज बनाउनको लागि देशभरका विभिन्न स्थानमा १५ वटा सेवा केन्द्रहरु यसै महिनामा सञ्चालन हुने घोषणा गरेको छ । सेप्टेम्बरदेखि लिस्बनमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो बाहेक अन्य ब्रागा र पोर्टोमा आप्रवासी सेवा केन्द्रहरू खोल्ने भएका हुन्। लिस्बन, ब्रागा र पोर्टोमा सेवा केन्द्रहरू सबैभन्दा ठूलो हुनेछन् […]


