Home Login

पोर्चुगल । मुख्यभूमि लिस्बन र मडेइरामा विधायी चुनावका लागि मतदान केन्द्रहरू आज बिहान 08:00 बजे खुलिएको छ भने 19:00 बजे बन्द हुने छ । आज पोर्चुगलमा चुनावी माहोल के कस्तो छ र चुनाव कस्तो भइरहेको छ सबै कुरा थाहा पाउनको लागि हाम्रो युरोप पार्टीलाई लाइक गरी सेयर गर्न नबिर्सिनु होला।

पोर्चुगल । आज मार्च १० गते पोर्चुगलमा आज चुनाव हुँदैछ। सबैको मनमा उठिरहेको प्रश्न : अब चुनाव भइसकेपछि हामी आप्रवासीहरुलाई पोर्चुगलमा के हुन्छ ? पोर्चुगलका कानुनहरू परिवर्तन हुन्छन् वा हुँदैन भन्ने कुराहरुमा जिज्ञासा भइरहेको छ। अहिलेलाई यति बुझ्नुहोस् : जुनसुकै देशमा पनि चुनाव हुने बित्तिकै त्यहाँको नियम कानुन परिवर्तन हुन्छ भन्ने होइन। त्यसलाई पूरा गर्न […]

पोर्तुगल ।TAP अफ्रिका र दक्षिण अमेरिकामा उडान गर्ने उत्कृष्ट युरोपेली एयरलाइन्स रूपमा सम्मानित भएको छ । (TAP Air Portugal) युरोपको उत्कृष्ट एयरलाइन्सको रूपमा प्रतिष्ठित वर्ल्ड ट्राभल अवार्ड्सले TAP अफ्रिका र दक्षिण अमेरिकाका लागि युरोपको उत्कृष्ट एयरलाइन्स भएको घोषणा गरेको थियो। WTA 2024 मा TAP लाई अफ्रिका र दक्षिण अमेरिकामा उडान गर्ने सर्वश्रेष्ठ युरोपेली एयरलाइन्सको रूपमा […]

पोर्तुगल । कर र अध्यागमन परामर्शदाता कम्पनी नोमाड क्यापिटलिस्टले गरेको मूल्याङ्कनले सन् २०२४ मा पोर्चुगाली राहदानी विश्वको तेस्रो शक्तिशाली रहेको मानेको छ। भिसा-मुक्त यात्रा, कर, विश्वव्यापी धारणा, दोहोरो नागरिकता प्राप्त गर्ने सम्भावना र व्यक्तिगत स्वतन्त्रता जस्ता मापदण्डहरू पछ्याएर र्याङ्किङ गरिएको हो। विभिन्न देशका नागरिकहरूले कर तिर्न, स्वतन्त्र रूपमा बाँच्न, नियमहरूको पालना गर्न र यात्रा गर्दा […]

                   Photo : CNN Portugal  युरोप । एक पर्यटकलाई बलात्कार गरेको र उनको पतिलाई आक्रमण गरेको आशङ्कामा सात पुरुषहरू पक्राउ परेका छन् । भारतीय अधिकारीहरूको रिपोर्ट अनुसार ,शनिबार प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको र थप चार जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । पश्चिम […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगलको पनि मदेईरा आइल्याण्डमा हुनुहुन्छ भने भर्खरै मात्र तपाईँहरूको सेवाका लागि स्थापना भएको चुलो रेस्टुरेन्टमा  एकचोटि भिजिट गर्नु होला । तपाईंले भनेको जस्तो र खोजेको जस्तो परिकार र शान्त वातावरणमा रहेको रेस्टुरेन्ट एक पटक भिजिट गर्नु होला । यदी तपाईं मदेईरामा हुनुहुन्छ आफ्नो जन्म दिन, बैबाहिक उत्सब, बेबी […]

पोर्तुगल । अब पोर्चुगलमा चुनाव हुन जम्मा चार दिन मात्रै बाँकी छ। के तपाईँलाई अब पोर्चुगलमा चुनाव भइसकेपछि अब यहाँको कानुन परिवर्तन हुन्छ वा हुँदैन र परिवर्तन भएसँगै आप्रवासीलाई कडाई हुन्छ वा हुँदैन तपाईलाई के लाग्छ ।  आज हामी यसै बारेमा चर्चा गर्नेछौँ। चुनाव भइसकेपछि कुनै पनि देशमा आजको भोलि कुनै पनि नियमहरू परिवर्तन हुँदैन […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट मार्च ४ तारिख आज पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको कार्यक्रम  प्राविधिक कारणबस आजको कार्यक्रम भोलि हुने भएको छ । यसबाट दर्शक श्रोतालाई पर्ने गएको असरले आयोजक देवान प्रोड्क्सनले क्षमा मागेको छ। प्राविधिक समस्याको कारण स्थगित भएको कार्यक्रम भोलि बेलुकी ११ बजेबाट सोही भेनु LAV – Lisboa […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]