Home Login

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो। उक्त दिन […]

पोर्चुगिज फुटबल टोली विश्व च्याम्पियन अर्जेन्टिनाको नेतृत्वमा जारी रहेको सुचीमा बेल्जियमलाई पछि पार्दै फिफा वरियतामा छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो अपडेटदेखि, अक्टोबरको अन्त्यमा, पोर्चुगलले नेसन्स लिग समूह चरणका अन्तिम दुई खेलहरूमा पोल्याण्डलाई घरेलु मैदानमा (५-१) र क्रोएसियासँग (१-१) बराबरी खेलेको थियो। पोर्चुगलले बेल्जियमलाई पछि पारेको थियो। छैटौंबाट आठौंमा झरेको छ। नेदरल्यान्ड्सलाई पनि पछि पार्दै […]

जसमान दर्नाल जिवन । जर्मनी — यहीँ नोभेम्बर तीन अर्थात भाइटिकाको दिन क्रोएसिया स्थित धर्म दिदिको हातबाट भाइ टीका लगाउन आफू कार्यरत क्षेत्र क्रोएसियाको सिबिनिक देखि पुला गएका २७ वर्षीय मर्स्याङ्ग्दी गाउपालिका वडा न. ३ लमजुङ स्थाइ घर भएका रु प्रसाद गुरुङको आकस्मिक हृदयघात भै अस्पताल ल्यैजादा ल्यैजादै मृत्यु भएको र उनको शब पठाउन विभिन्न […]

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

काजाब्लांका बेल्जियम —  नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको सम्मान र बिदाई कार्यक्रम गरेको छ । लुभेनमा सम्पन्न बिदाई समारोहमा नेफिन बेल्जियम अध्यक्ष बिरमान मगर ,प्रथम उपाध्यक्ष मुना राई ,नेकपा माओबादी बेल्जियम इन्चार्ज तथा तामांग समाज बेल्जियम सल्लाहकार जित लामा ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर ,बिश्व […]

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]

अशिम लोप्चन । स्पेन — २०२४ नोभेम्बर २३ र २४ मा स्पेनमा आयोजित १०औं NINTAI कप स्पेनिस खुला च्याम्पियनसिप क्योकुशिन कराते प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विष्णु बहादुर सार्कीले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाए। दुई दिने यस प्रतिष्ठित प्रतियोगितामा खेलाडी विष्णु सार्कीले पहिलो दिनको […]

युरोप । खाडी मुलुक दुबई,कतार,मलेसिया,बराइन जस्ता देशहरूमा उत्तिकै मात्रामा नेपाली भएपनि अहिले युरोप तिर पनि नेपालीहरू पलायन हुन थालेका छन्। अहिले अधिकांश नेपालीको मनमा पैसा नभएतापनि भविष्य राम्रो हुने हिसाबले युरोपतिर भाँसिनेको संख्या धेरै मात्रामा भएको छ। युरोपेली मुलुक साइप्रस,रोमानिया,क्रोएसिया,माल्टा पोल्याण्ड,पोर्चुगलमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या एकदमै बढेको पाइन्छ। २०२० देखि यता हेर्ने हो […]

रासस। क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुई दिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।  राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडा स्थित गैरआवासीय नेपाली सङ्गठन लगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली […]

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]