Home Login

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

गत वर्ष युरोपियन युनियनमा हवाई यात्रा गर्ने यात्रुहरूको कुल संख्या ९७३ मिलियन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.३% ले वृद्धि भएको देखिन्छ। २०२३ मा सबै युरोपियन युनियन देशहरूले २०२२ को तुलनामा हवाई मार्फत यात्र गर्नेहरूको संख्यामा वृद्धि भएको हो। २०२३ मा यात्र गर्ने यात्रुहरु सबैभन्दा धेरै देशहरू मध्येमा माल्टा (३३.३%), स्लोभेनिया (३०.९%) र चेक […]

पोर्चुगल— पोर्चुगलमा रहेका नेपालीहरुको करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएकोले सो पासपोर्टहरु पोर्चुगल ल्यायर बितरण गर्ने ब्यावस्था मिलाई दिनका लागी परराष्ट्र मंत्रालयसंग ,प्रधानमन्त्रीको कार्यलय, राहदानि विभाग , फ्रान्स दुतावासलाई प्रवासी नेपाली मञ्च पोर्तुगलको संयोजकत्वमा सर्वदलीय बैठकबाट प्रवासी नेपाली मञ्च पोर्चुगललाई जिम्मेवारी दिएको थियो । त्यही ज्ञापनपत्र आइतबार नेपाल सरकारका परराष्ट्र […]

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

युरोपेली मुलुक पोर्चुगलमा अहिले आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले एक लाख आठ हजार जनाको फाइल रद्द गरेको भन्ने समाचार प्रकाशित भएको छ। : कस्तो व्यक्तिको खण्डमा फाइल रद्द भएको हुनसक्छ त ? -यदि पोर्चुगलमा आई यहाँ (लिगल्ली) सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि […]

पोर्चुगल । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम हुने भएको हो। चासोक तङनाम ५०८४ कसरी मनाउँछन् : चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय […]

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो। उक्त दिन […]

पोर्चुगिज फुटबल टोली विश्व च्याम्पियन अर्जेन्टिनाको नेतृत्वमा जारी रहेको सुचीमा बेल्जियमलाई पछि पार्दै फिफा वरियतामा छैटौं स्थानमा उक्लिएको छ । पछिल्लो अपडेटदेखि, अक्टोबरको अन्त्यमा, पोर्चुगलले नेसन्स लिग समूह चरणका अन्तिम दुई खेलहरूमा पोल्याण्डलाई घरेलु मैदानमा (५-१) र क्रोएसियासँग (१-१) बराबरी खेलेको थियो। पोर्चुगलले बेल्जियमलाई पछि पारेको थियो। छैटौंबाट आठौंमा झरेको छ। नेदरल्यान्ड्सलाई पनि पछि पार्दै […]

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]