पोर्चुगल । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आफ्ना विदेश शाखा विस्तार सुरु गरेको छ। संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका गायक विष्णु खत्रीको उपस्थितिमा शाखा विस्तार गरिएको हो। युरोपेली मुलुक पोर्चुगलमा पहिलो विदेश विभाग शाखा गठन भएको हो। पोर्चुगलको नयाँ कार्य समितिको संयोजकमा सज्जन हमाल चयन भएका छन्। भने उप-संयोजकमा दिनेश बिष्ट,सचिवमा अर्जुन सुनाम,सह-सचिवमा […]


