Home Login

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ  । गएराती सम्पन्न खेल डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जितका खेलको ७८ औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन […]

फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।   अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको […]

पोर्चुगल — फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो । अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक […]

अशिम लोप्चन तामाङ । स्पेन — कोस्टाब्लान्का आल्टिया नगरपालिकाका डिएगो जारागोजी, (Diego Zaragozí, alcalde मेयर र नेपाल समाज एसोसिएसनका अध्यक्ष केसर बहादुर थापा , उपाध्यक्ष डा. सबिता पाठक बिच भेटबार्ता भएको छ। भर्खरै सम्पन्न नब निर्बाचित अध्यक्ष केसर बहादुर थापाले गुम्बा मन्दिर बारे उपयुक्त जग्गा र आपसि सम्झदारिमा हरेक दैनिक जसो नेपालिहरुको आगमनले पर्यटकहरुको निम्ति […]

युरोपाटी संवाददाता —  नेपालमा गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। सेभेन सीजले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]

विप्लव काफ्ले / स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए। नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । […]

इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]

पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर […]