Home Login

भक्तपुर — आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ […]

तनहुँ —  जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।  पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्। कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन्। यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

इजरायल – न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथासमाजसेवी प्रवेश रिजालले गत  अक्टोबर २०२३ माहमासको आक्रमणमा परी मारिएका १० नेपालीविद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमामैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।  गत मंगलबार  इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुजअलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थितक्रस रिभर बैंकको  क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुखसमेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले  अपहरण गरेका […]

पोर्चुगल — अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको युरोप अन्तर्गत पोर्चुगलको राजधानी लिस्बानमा हुने अडिसनको तयारी पूरा भएको छ। आगामी फेब्रुअरी १५ र १६ मा पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा आयोजना हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको हो । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ। क्लबका टोलीले गत सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई खाना पकाउने भाँडा तथा खाद्यान्न सामग्रीहरु  उक्त क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल […]

साउदी अरब — साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ। साउदीको गृह मन्त्रालयले जनवरी ३० देखि फेब्रुअरी ५ सम्मको अवधिमा २१ हजार ४ सय ७७ आप्रवासी कामदार पक्राउ गरेको  जनाएको हो । आवास सीमा सुरक्षा तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको हो। जसमध्ये १३ हजार ६ सय […]

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ। यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ। अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ? पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै […]

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा […]