Home Login

पोर्तुगल । पोर्तुगलमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको साझ संस्था तमु समाज मोन्तिजो पोर्तुगलले  गुरुङहरुको महानचाड तमु ल्होसारको अवसरमा भोलि डिसेम्बर ३० तारिख मोन्तिजोमा स्योकै तथा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा पर्व मनाउने निर्णय गरेको छ । तमु समाज मोन्तिजो पोर्तुगल भखर मात्र स्थापन भएको निक्कै सक्रिय संस्था हो । कार्यक्रम Rua Gago Countinho 89,2370-330 मोन्तिजोको […]

फ्रान्स । फ्रान्स स्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै […]

साइप्रस । सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।  अधिबेशनबाट रमिता चन्द रितु अध्यक्ष सहित १५ कार्यसमिति सदस्य चयन भएको छ । प्रमुख सल्लाहकारमा सुबास मल्ल ,केशब चन्द ठकुरी डम्मर बहादुर खड्का चयन भएका छन । प्रमुख अथिती कन्सुलेट प्रमुख डा. राम जीवन पन्जियार साथै अधिबेशनमा अथितिहरू  सुबास मल्ल, केशब ठकुरी ,गैरआवासीय […]

पोर्तुगल । डिसेम्बर २५ तारिख सोमबार १२:०० बजेदेखी वेलुका ६ बजेसम्म वेलाविस्ता पार्कमा नवलपुर समाज पोर्चुगलले संस्कृतिक कार्यक्रम सहित BBQ कार्यक्रया आयोजना गर्ने भएको  छ । नवलपुर समाज पोर्चुगलले पोहिलो अधिवेशन पछि गर्ने भनेको कार्यक्रम केही प्रविधिक कारणले गर्दा पछि परेको थियो । र २५ तारिख हुने कार्यक्रममा पन्चैबाजा समेत हुने समाजको अध्यक्ष प्रेम बुढापृतीले […]

पोर्तुगल  । Lisboa Metro (Metropolitano de Lisboa) डिसेम्बर 24 को रात चाँडै बन्द हुनेछ र भोलिपल्ट क्रिसमसको दिनमा खुल्नेछ, अघिल्लो वर्षहरूमा जस्तै। मेट्रो सेवा डिसेम्बर 24 आइतबार 10 बजे बन्द हुनेछ भने भोलिपल्ट 25 सोमबार 8 बजे सुचारु हुनेछ। लिस्बन मेट्रोपोलिटनले दैनिक चार लाइनहरूसँग सञ्चालन गर्दछ: पहेंलो (रातो-ओडिभेलास), हरियो (तेल्हेरास-काइस डो सोड्रे), निलो (रेबोलेरा-सान्ता अपोलोनिया) […]

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]

पोर्तुगल । क्रिसमस र नयाँ वर्षको अवधिमा GNR प्रहरीले आफ्नो अभियानलाई थप मजबुत बनाउँन पुलिस संगको साथमा शुक्रवार आजबाट सुरु गर्ने भएको छ। जनवरी २ सम्म चल्ने यस अपरेसनले क्रिसमस र नयाँ वर्षको अवधिमा देशभर चाडपर्व र सुरक्षित यात्रा गर्न “अपराधसँग लड्न र उच्चतम ट्राफिक मार्गहरूमा सडक गस्तीलाई तीव्र बनाउने” लक्ष्य GNR ले राखेको छ। […]

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]

युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन  चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ । तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा […]

पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको  छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा प्रदर्शन हुने भएको छ ।  ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ […]