पोर्चुगल

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पोर्तुगलबाट शुभकामना (भिडियो सहित)

पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि ।

तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *