नवलपुर समाज पोर्चुगलले डिसेम्बर २५ तारिख संस्कृतिक कार्यक्रम गर्दै

पोर्तुगल । डिसेम्बर २५ तारिख सोमबार १२:०० बजेदेखी वेलुका ६ बजेसम्म वेलाविस्ता पार्कमा नवलपुर समाज पोर्चुगलले संस्कृतिक कार्यक्रम सहित BBQ कार्यक्रया आयोजना गर्ने भएको  छ ।

नवलपुर समाज पोर्चुगलले पोहिलो अधिवेशन पछि गर्ने भनेको कार्यक्रम केही प्रविधिक कारणले गर्दा पछि परेको थियो । र २५ तारिख हुने कार्यक्रममा पन्चैबाजा समेत हुने समाजको अध्यक्ष प्रेम बुढापृतीले हामीलाई जानकारी दिनु भयो ।

क्रिसमसको दिनमा सबैको बिदा हुने भएको कारणले उक्त दिनलाई समय मिलाएर नवलपुर समाज पोर्चुगलले यस कार्यक्रम गर्न लागेको समाजको अध्यक्ष प्रेम बुढापृतीले हामीलाई जानकारी दिनु भयो ।

पोर्तुगलमा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनी तथा सम्पुर्ण नवलपुर बासिहरुलाई डिसेम्बर २५ तारिख उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिनु हुनु समेत समाजले हार्दिक अनुरोध गरेको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *