यम बुद्धको झझल्को अब जनवरी १० राजधानी लिस्बनमा साथमा: उडान

पोर्चुगल । युरोपेली मुलुक पोर्तुगलमा आज भोलि कार्यक्रमहरु धेरै हुने गर्दछ । करिब ५०/६० हजार नेपाली भएको देश पोर्तुगलमा कार्यक्रम हुनु भनेको सामान्य हो ।

यम बुद्धको झझल्को दिने गरि गरिने  र्‍याप कार्यक्रमको आयोजना उडानले गरेका हुन्। उडानले यस कार्यक्रम पोहिले चोटी गर्न लागेको हो । उडान र्‍याप गायक पनि हुन् । उडानको र्‍याप गीतहरु युटुबमा पनि रहेको छ ।

पोर्तुगलमा प्राय जसो इभेन्ट हुने गर्दछ । आयोजकहरुले कति कार्यक्रमहरुमा त अझै केटीहरु लाई फ्री गरि केटाहरुको मात्र टिकट राखेको पाइन्छ । केटीलाई फ्री भयो भने धेरै मान्छे आउँछन् भनेर आयोजकहरुले यस्तो गर्ने गर्दछन ।

नेपाली कलाकार धेरै भएको ठाउँ पोर्तुगलमा “उडान” ले जनवरी १० तारिक HIPHOP Music को आयोजना गरेका छन् । यो अरु कार्यक्रम भन्दा अलि फरक कार्यक्रम हो किन कि यस कार्यक्रममा हामीले र्‍याप गीतमा मनोरञ्जन गर्ने छौं ।

१० युरो मात्र टिकट रहेको कार्यक्रममा तपाईंको चाहानाको एउटा पाउँने कुरा फ्री मा खान सक्नु हुने छ ।

(जस्तै : तपाईंले के खानु हुन्छ, एउटा पिउने पदार्थ फ्रीमा खान सक्नु हुन्छ  ।) र्‍याप कार्यक्रमको साथमा डिजे पनि रहेको छ । डिजेमा प्रज्जल र आकाश रहेको छन् ।

जनवरी १० बुधबारको दिन हुने यस र्‍याप कार्यक्रममा पोर्तुगलको राजधानी लिस्वानमा बस्ने सबैजाना आउँनु होला । तपाईंको साथ सपोटले फेरि अर्को कार्यक्रम गर्ने आँट आउँछ ।

पोर्तुगलको राजधानी लिस्वानमा हुने कार्यक्रममा यदि थप जानकारी लिनु परेमा आयोजक उडानलाई सम्पर्क गर्नु होला । बेलुकी देखि बिहान सम्म रहने यस कार्यक्रम सफलताको शुभकामना ।

स्थान : Rua de s.paulo 8 10, 1200-428 Lisboa समय : राती ११ देखी बिहान ६ बजे सम्म                     सम्पर्क नम्बर :920229933

Leave a Reply

Your email address will not be published. Required fields are marked *