Home Login

काठमाडौं — कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।  दीपक शर्माको शब्द, संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी […]

सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै ५० उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल भएको छ । विश्वभर सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरणा दिने विद्यालयहरूलाई सम्मान गर्न प्रदान गरिने विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको बुधवार घोषणा गर्दा सो विद्यालय वातावरण अन्तरर्गत अन्तिम फाइनललिस्टको सूचिमा परेको हो । विद्यालयले आफ्नो शैक्षिक मोडेलमा वातावरणीय दिगोपनलाई एक महत्वपूर्ण अंशको रूपमा समेटेको छ […]

साइप्रस — साइप्रसमा मे २०२५ मा पर्यटक आगमन १३.७ प्रतिशतले बढेर कुल ४ लाख ७९ हजार १ सय ६० पुगेको छ, जुन गत वर्षको सोही महिनामा ४ लाख २१ हजार ४ सय थियो । जनवरी देखि मे २०२५ सम्मको अवधिमा, कुल पर्यटक आगमन १ करोड ३ लाख ४४ हजार ४ सय ८६ पुगेको छ, जुन […]

इजरायल — दुई देशबीच युद्ध चर्किएपछि इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धार गर्न नेपालले पहल सुरु गरेको छ । त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ।  दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल […]

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको छ । जी ७ सम्मेलनमा सहभागी हुन क्यानाडा जानुअघि साइप्रस भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई त्यहाँको सर्वोच्च नागरिक सम्मान ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्रदान गरिएको हो । सम्मान प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले कृतज्ञता प्रकट गरेका छन् । उनले भनेका छन्, […]

ब्राजिल — बार्सिलोनाका युवा स्टार लामिन यमल आफ्नो व्यक्तिगत छुट्टी मनाउने क्रममा ब्राजिलको साओ पाउलो आइपुगेका हुन्। उनको यो भ्रमणको मुख्य उद्देश्य आफ्ना बाल्यकालका आदर्श खेलाडी, ब्राजिलियन फुटबल स्टार नेयमार जुनियरसँग भेट्नु रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। १८ वर्षीय यमलले आफ्नो इन्स्टाग्राम स्टोरीमा साओ पाउलो विमानस्थलमा बसेको तस्बिर राख्दै “Chegando” (आइपुग्दै) भनेर लेखेका थिए, जसले […]

साइप्रस — आइतबार पाफोसबाट ब्रिस्टलका लागि उडेको इजीजेटको उडानले क्याबिनमा धुवाँको गन्ध आए पछि टर्कीमा आपतकालीन अवतरण गरेको छ । उडान लगभग ३६,००० फिटको उचाइमा थियो जब क्याप्टेनले उडान भरेको एक घण्टा २० मिनेट पछि इज्मिर विमानस्थलमा आपतकालीन अवतरण गरेको हो । एयरलाइभ प्लेटफर्मका अनुसार, विमान “अचानक टर्कीको पश्चिमतिर मोडियो र इज्मिर विमानस्थलमा ओर्लन थाल्यो”, […]

फ्लाई नेपाले यसवर्षको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको छ । अब हाँस्छ अमेरिका २ का कलाकार टोलीले उस्तै अर्को कार्यक्रमका लागि अमेरिका जाने सम्झौता गरेको भन्दै फ्लाई नेपाले कार्यक्रम रद्द गरेको हो । अब हाँस्छ अमेरिका २ का टिममा कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी र सुजिता श्रेष्ठ […]

(गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी र मेयर हेमकर्ण पौडेललाई प्रेस युनियन युरोपका पदाधिकारी हरूले गरे स्वागत तथा विदाई कार्यक्रम) पोर्चुगल — युरोप भ्रमणमा रहनुभएका गोरखापत्र संस्थानका महाप्रबन्धक, दुई दशकभन्दा बढी समयदेखी पत्रकारिता तथा सामाजिक कार्यमा सकृय, सस्थापक सभापति डडेल्धुरा प्रेस युनियन, पुर्व संयोजक, नेपाल प्रेस युनियनका लाल ब ऐरी र इटहरी उपमहानगरपालिकाका मेयर, युवा […]

लिस्बन, पोर्चुगल – पोर्चुगलको वित्तीय क्षेत्रमा एक ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी लगानी कोष, लोन स्टार फन्ड्स, र फ्रान्सको दोस्रो ठूलो बैंकिङ समूह, Groupe BPCE, बीच नोभो बान्कोको सम्पूर्ण शेयर पूँजी (€६.४ बिलियनमा) बिक्री गर्ने सहमति भएको छ । यो सम्झौताले नोभो बान्कोको पुनर्संरचना अवधिलाई समाप्त गर्दै पोर्चुगिज बैंकिङ बजारमा एक नयाँ अध्यायको सुरुवात […]