Home Login

हाम्रो हालको फेसबुक रिल्स

युरोप । नेपाली गीत संगीत क्षेत्रमा एकपछि अर्को गर्दै दर्शकहरुलाई हिटमाथि हिट गीत संगीत दिँदै आइरहेको गायक रमेश राज भट्टराईले होली विशेष गीत बजारमा ल्याएका छन्। गायक रमेशराज भट्टराईलाई बहुला गायक भनेर पनि चिन्ने गर्छन्। किनकि उनीले बहुला गीत बजारमा ल्याइसकेपछि दर्शक श्रोताले उनीलाई बहुला गायक भनेर चिन्ने गरेका थिए। अहिले बहुला गीत युटुबमा ८.७ […]

पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मार्चमा प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ ,२५ र २६ तारिक प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ तारिख बिहान र बेलुकीको सो रहेको छ भने २५ र २६ तारिख बेलुकीको सो रहेको […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट मार्च ४ तारिख आज पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको कार्यक्रम  प्राविधिक कारणबस आजको कार्यक्रम भोलि हुने भएको छ । यसबाट दर्शक श्रोतालाई पर्ने गएको असरले आयोजक देवान प्रोड्क्सनले क्षमा मागेको छ। प्राविधिक समस्याको कारण स्थगित भएको कार्यक्रम भोलि बेलुकी ११ बजेबाट सोही भेनु LAV – Lisboa […]

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ। तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’ युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक […]

पोर्तुगल । प्रदेशमा आएर पनि नेपाली गीत संगीत लाई माया गर्ने गीतकार संगीतकार धेरै छन तर ती धेरै मध्ये पनि एक पोर्तुगल निवासी प्रस्ताब तामाङ हुन । उनी युरोपेली मुलुक पोर्तुगलमा बसोबास गर्छ्न । प्रदेशको ठाउँमा कमाउनु पर्ने बाध्यता भएकोले उनिले केहि समय निकालेर गीत संगीतमा अझै दिग्य भन्ने प्रयास गरिरहेका छ्न । उनिले भर्खरै […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत  लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

काठमाडौं । कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् ।  सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानल मार्फत सिरियल हेर्न सकिने शिशिर भण्डारीले जानकारी दिए […]