
ओस्लो, नर्वे — हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन नर्वेमा विशेष उल्लास र धार्मिक निष्ठाका साथ सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो नजिकै Dr. Dedichens vei 23, 0673 Oslo स्थित हलमा आयोजित एक भव्य कार्यक्रमका बीच नेपाली हिन्दू समुदायले यो पर्व मनाएका हुन् । यसै शुभ अवसरमा नर्वेमा पशुपतिनाथ मन्दिर स्थापनाको शुभमुहूर्त […]