Home Login

साइप्रस – साइप्रसमा क्रियाशील नेपालीहरूको साझा संस्था डीबीआर नेपाली समाजले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम निकै सभ्य र सफल रह्यो । कार्यक्रमकी सभापति दुर्गा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको […]

दोहा, कतार — साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोसले सोमबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग दोहामा महत्त्वपूर्ण भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ । साइप्रसको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, […]

लार्नाका, साइप्रस —  हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज २०८२ को अवसरमा साइप्रसवासी नेपालीहरूले भव्यताका साथ तिज मनाउने भएका छन् । डिबिआर (DBR) नेपाली समाज साइप्रसको आयोजनामा आउँदो २४ अगस्ट २०२५, आइतवारका दिन लार्नाका स्थित मोमेन्ट्स हलमा ‘हरितालिका तिज विशेष साँस्कृतिक कार्यक्रम २०२५’ आयोजना हुने भएको हो । विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा […]

निकोसिया, साइप्रस — युरोपेली बैंकिङ प्राधिकरण (EBA) ले २०२५ को पहिलो त्रैमासिकमा युरोपेली संघ (EU) र युरोपेली आर्थिक क्षेत्र (EEA) को बैंकिङ क्षेत्र बलियो रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यद्यपि, सोही अवधिमा साइप्रसको बैंकिङ क्षेत्रको नाफामा भने उल्लेख्य गिरावट आएको छ । नाफा घटे पनि साइप्रसका बैंकहरूले पूँजी पर्याप्तता र तरलताको मामिलामा युरोपेली औसतभन्दा […]

लिमासोल, साइप्रस — गर्मी मौसमको मध्यतिर आइपुग्दा साइप्रसका पर्यटकीय क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । होटल व्यवसायी संघ (पासिक्से) का अनुसार, टापुका होटलहरू अगस्ट महिनाको मध्यमा लगभग पूर्ण रूपमा भरिने अवस्थामा पुगेका छन्, जसले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको छ । यद्यपि, अनियन्त्रित रूपमा सञ्चालित छोटो अवधिका भाडाका सम्पत्तिहरूले समग्र पर्यटन उद्योगमा चुनौती खडा गरेको छ […]

मुख्य समाचार : लामा आपडको आयोजनामा साइप्रसमा विशेष हरितालिका तीज कार्यक्रम हुने । – कार्यक्रम ‘एटिकोन हल’मा आयोजना हुने, स्थान निश्चित। – आयोजकद्वारा सम्पूर्ण साइप्रसवासी नेपालीहरूलाई सहभागिताको लागि आह्वान। – सिट सुरक्षित गर्न चाँडै टिकट लिन अनुरोध। साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम […]

साइप्रस — साइप्रसको पर्यटकीय क्षेत्र फामागुस्तास्थित पोर्टारसको फिग ट्री वे नजिकैको समुन्द्र किनारमा एक नेपाली चेलीको डुबेर मृत्यु भएको छ । उस्मि रजक नाम गरेकी ती महिलाको शव समुन्द्रमा तैरिरहेको अवस्थामा फेला परेको र पारालिम्नी जनरल हस्पिटलले स्थानीय समयअनुसार बिहान ७:३० बजे मृत घोषणा गरेको बताइएको छ । यो दुःखद घटनाको विषयमा एनआरएनए साइप्रसले आफ्नो […]

पाफोस, साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय […]

साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा ‘हरितालिका तीज तथा दर खाने कार्यक्रम’ हुने भएको छ । कार्यक्रम आउँदो अगस्ट २४ तारिख आइतबार लिमासोलको ‘नियो फिस्टा हल’मा हुने भएको हो । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा  आयोजना हुने उक्त कार्यक्रममा साइप्रसमा रहेका स्थानीय […]

लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको लिमासोल जिल्लामा बुधबार, २३ जुलाई २०२५ को दिउँसोदेखि सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । तीव्र हावाहुरी र प्रचण्ड गर्मीका कारण आगोले भयानक रूप लिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । साइप्रसको अग्निनियन्त्रण विभागका प्रमुख निकोस लङ्गिनोसका अनुसार, जलेको […]