Home Login

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रसको पाफोसमा गत बिहिबार साँझ तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका २ बट्टारकी मन्जु गुरुङको निधन भएको खबर प्राप्त भएको छ। बिगत ८/९ बर्ष देखि साइप्रसलाई कर्मथलो बनाइ बसेकी मन्जु गुरुङ केहि महिना अगाडि देखी बिरामी अवस्थामा रहेको तर आफ्नो स्वास्थलाई ख्याल नगरी काममा जाने-आउने भने भैरहेको र गुरुङलाई रोगले […]

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]

नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको […]

एलिया लिम्बु। साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि आयोजक अन्तिम तयारीमा जुटेको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार हुने उक्त कार्यक्रममा युकेमा बस्ने चर्चित कलाकार गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) […]

युरोप । खाडी मुलुक दुबई,कतार,मलेसिया,बराइन जस्ता देशहरूमा उत्तिकै मात्रामा नेपाली भएपनि अहिले युरोप तिर पनि नेपालीहरू पलायन हुन थालेका छन्। अहिले अधिकांश नेपालीको मनमा पैसा नभएतापनि भविष्य राम्रो हुने हिसाबले युरोपतिर भाँसिनेको संख्या धेरै मात्रामा भएको छ। युरोपेली मुलुक साइप्रस,रोमानिया,क्रोएसिया,माल्टा पोल्याण्ड,पोर्चुगलमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या एकदमै बढेको पाइन्छ। २०२० देखि यता हेर्ने हो […]

एलिया लिम्बु । साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा  शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार उक्त कार्यक्रम हुने उक्त संस्थाका सचिव रेश्मा लिम्बुले बताइन्। उक्त कार्यक्रमको लागि युकेमा […]

(साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गायक दिपक लिम्बु र रामजी खाँडको साथमा सम्पन्न ) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा हिजो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र […]