Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]

काठमाडौं  – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो। वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट […]

पोर्चुगल — सोमबार बिहान स्थानिय समयअनुसार बिहान ११ : ४५ बजेतिर एकैचोटि युरोपको स्पेन फ्रान्स र पोर्चुगलमा बिजुली बन्द भएको थियो । बिजुली चारैतिर बन्द हुँदा सर्वसाधारणहरू निकै मारमा परेका थिए । विद्युत नहुदा पाँच करोड भन्दा धेरै मानिसहरूको जीवन अस्तव्यस्त नै भएको थियो । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा […]

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे । प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई […]

पोर्चुगल — युरोपली मुलुक पोर्चुगलको राजधानी लिस्बान लगायत विभिन्न सहरहरुमा एकैचोटि बिजुलीबत्ती गएको छ । बिहान करिब ११ : ४५ बजेतिर एकैचोटि बिजुली बत्ती गएको हो । पोर्चुगलको विद्युत प्राधिकरणका अनुसार  प्राविधिक कारणले गर्दा बिजुलीबत्ती गएको अनुमान गरिएको छ । युरोपेली मुलुक बेलायत, नेदरल्याण्ड्स, बेल्जियम र फ्रान्सका केही भागहरूमा समेत बिजुली आपूर्ति बन्द भएको रिपोर्ट […]

इटाली —  इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो । वर्ष २०२४ /  २०२५ को लिगमा चार खेल अगावै लिभरपुलले उपाधि जितेको हो । यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ […]

यूके — पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् भने महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला […]

काठमाडौं — डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो। कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले मिस्टर फेस अफ मोडल तथा पुनम तामाङले मिस फेस अफ मोडलको उपाधि जित्न सफल भए। त्यस्तै, प्रतियोगितामा जेसिका बुद्ध क्षेत्रीले […]

लिस्बन, २७ अप्रिल  — एक बर्ष अघिसम्म  सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् । शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस […]

बार्सिलोना । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको हो । रोमाञ्चक एल क्लासिको जित्ने क्रममा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरेका थिए । त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र […]