Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की लगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । […]

लन्डन — पछिल्लो समय नेपाली क्रिकेट खेलमा अन्तर्राष्ट्रिय स्तर सम्म उल्लेखनीय प्रगति भइरहेको छ । विदेशमा रहेका नेपाली खेलाडीहरुले विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ उत्साहजनक प्रदर्शन गरिरहेको छ, जसले नेपाली क्रिकेटको विकासलाई थप बलियो बनाएको छ । बेलायतस्थित ब्रिटिश गोर्खाली क्रिकेट लिगले लन्डनस्थित काउन्टी क्रिकेट ग्राउन्डमा मनकामना कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लिगका […]

लण्डन — राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनमा सम्बोधन गर्न रास्वपा नेता माननीय डा स्वर्णिम वाग्ले लण्डन आइपगेका छन्। उनी शुक्रबार लण्डन आइपगेका हुन् । रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेलाई रास्वपा यूके सभापति पवन शर्मा एबम रास्वपा सदस्य रमेश बेलबासे लगायतले स्वागत गरेका थिए । अप्रिल २८ […]

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२ गते राजधानीको होटल हिल्टनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) — कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको […]

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि) कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको स्वाद […]

वैशाख ११, काठमाडौँ — काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद […]

‘प्रथम मोन्तिजो कप २०२५‘ आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको छ । अप्रिल २० आइतबार सम्पन्न भएको खेलमा आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको हो । युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता अप्रिल २० आइतबार सम्पन्न भएको थियो । उक्त खेलकुद प्रतियोगितामा […]

काठमाडौं —  जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख कृष्ण औँसी) लाई लक्षित गर्दै विशेष प्रकारका केकहरू उपलब्ध गराउने घोषणा गरेका छन्। “आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं” भन्ने भावनाका साथ नेपाल हाउसले […]

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ।  म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। […]