
लाक्पा तेन्जी शेर्पा । रोमानिया — युरोपियन मुलुक रोमानियामा काग्यु बुद्धिस्ट एसोसिएसन स्थापना, विभिन्न समुदायका प्रतिनिधिहरूसँग छलफल सम्पन्न भएको छ। रोमानियाको राजधानी बुखारेस्टमा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना भएको छ। यस एसोसिएसनले रोमानियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै बौद्ध धर्म, संस्कृति, र मानवीय एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्य गर्ने बताइएको छ। एसोसिएसनद्वारा आइतवार आयोजना गरिएको विशेष छलफल […]