Home Login

हाम्रो हालको फेसबुक रिल्स

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ। १६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ। ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने नेपालमा मात्र नभई विदेशमा पनि एकदमै बढी दर्शकहरुको माग भइरहेका छ । आफ्नो देश स्वदेशमा त यत्तिकै प्यारो भइहाल्छ नि  तैपनि प्रदेशमा पनि अहिले नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरु एकदमै धेरै मात्रामा भएको पाइन्छ । अहिले युरोपमा नेपाली गीत संगीतलाई माया गर्ने विशेषगरी नेपाली रेस्टुरेन्ट, […]

युरोप । मे १ तारिख नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेक्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्। रेग्मी विगत ६/७ सालदेखि यस पत्रकारितामा आबद्ध रहेर काम गर्दै आइरहेका छन्। उक्त अधिवेशनबाट अध्यक्ष केजिन राई सहित उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण […]

२४ चैत, पुस्तक रेग्मी । युरोपको सबैभन्दा बस्न योग्य ठाउँहरूमध्ये पोर्चुगल पनि परेको छ। युरोपली मुलुक पोर्चुगलको पनि ब्रागा जिल्ला परेको हो। करिब 2706 km²  क्षेत्रफल रहेको ब्रागा जिल्लामा ८४६५१५ (२०२१) मानिसहरू बसोबास गर्दै आइरहेका छन्। त्यस्तै युरोपको सबैभन्दा बस्न लायक देशहरूमध्ये पहिलो नम्बरमा स्विजरल्यान्डको जुरिच परेको छ । त्यस्तै World Index को अनुसार ,जुरिच,कोपेनहेगन,ग्रोनिन्जेन,Gdańsk,लाइपजिग,स्टकहोम,जेनेभा,रोस्टक, क्लुज-नापोका […]

युरोप । विश्वमा सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरूमध्ये संयुक्त राज्य अमेरिका पनि पहिलो नम्बरमा परेको छ। संयुक्त राज्य अमेरिका को १२.९ रहेको छ भने रुसको १०.१ रहेको छ । क्यानाडा , साउदी अरेबिया र रुसलाई पछि पार्दै अमेरिका पहिलो नम्बरमा परेको हो। World Index को अनुसार , 2023 मा विश्वको सबैभन्दा ठूलो तेल उत्पादकहरू […]

                IMAGE BY : https://www.businessinsider.com/the-scientific-reason-europe-is-absolutely-freezing-this-week-2018-   एजेन्सी । युरोपेली देशहरूमा लगातार परिरहेको हिमपातका कारण चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्विडेनको क्विकजोक–एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको छ । यो २५ वर्षमा स्विडेनमा जनवरीको सबैभन्दा कम तापक्रम हो । अर्कोतर्फ स्क्यान्डिनेभियामा अत्यधिक चिसो र हिम आँधीका […]