
अशिम लोप्चन । राजदुतबास जर्मनी स्थित रहेका बर्लिन नेपाली राजदुतबासका उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमामा र राहदानी बिभाग काठमन्डौंको संयोजनमा रोमानियामा राहदानी नबिकरणका लागि घुम्ती सेवा शिबिर सम्पन्न भएको छ। बर्लिन राजदुतबासबाट प्रेम भण्डारी र राहदानी बिभाग काठमन्डौबाट सुबास थापा र राजकुमार सेवाको लागि खटिएका थिए । उक्त शिबिर द अदिति किचेन सेक्टर ४ मा २०२५ […]