Home Login

हाम्रो हालको फेसबुक रिल्स

एलिया लिम्बु । साइप्रस — नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो। फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ । आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका […]

अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी —  तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]

आयरल्याण्ड— आयरल्याण्डको डब्लिन सहरमा रहेको होटल र्याडीसनमा तामाङ परिवार आयरल्याण्डद्वारा पहिलोपटक आयोजित सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्ब मञ्जुश्री सम्बत २८६१  डुल( सा- पुख्री ) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २८ मंगलबारकाको दिन लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको बेजोड प्रस्तुतीका […]

पोर्चुगल— मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ । तामाङ समाज पोर्चुगलका अध्यक्ष […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो। यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा […]

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै) अशिम लोप्चन। माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्। कला संस्कृति प्रबर्द्धन […]