पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणार्थी मामिला हेर्ने निकाय (एआईएमए) ले सेवाग्राहीहरूको सहजताका लागि एउटा महत्वपूर्ण कदम चालेको छ । अबदेखि आवास अनुमति (रेसिडेन्सी कार्ड) वा यसको नवीकरणका लागि दिइएको आवेदन स्वीकृत भएको प्रमाण पत्र लिनका लागि कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । एइमाले यस्तो प्रमाण पत्र अब पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने […]


