Home Login

पोर्चुगल — पछिल्लो समय नेपाली गीत संगीतको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका मेला-महोत्सवमा गुन्जिने कलाकारहरूको आवाज अब युरोप, अमेरिका र अष्ट्रेलियाका कार्यक्रमहरूमा पनि नियमित सुन्न थालिएको छ । यसै क्रममा, युरोपेली मुलुक पोर्चुगल नेपाली सांगीतिक गतिविधिहरूको नयाँ केन्द्र बन्दै गएको छ । रोजगारी र अध्ययनका लागि पोर्चुगलमा […]

पोर्चुगल — नेपाली लोक तथा दोहोरी गीतको बजार पछिल्लो समय निकै फराकिलो र प्रतिस्पर्धी बन्दै गएको छ । करोड क्लबमा गीतहरू प्रवेश गर्ने होड चलिरहेका बेला, दर्शक तथा श्रोताको मन जित्ने क्रममा नयाँ-नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन् । यही भिडमा, गायक प्रयास दोड र गायिका जितु लोप्चनले आफ्नो नयाँ गीत ‘काजिको पैसा बोरामा’ दर्शकमाझ ल्याएका […]

काठमाडौँ — पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन […]

अशिम लोप्चन । स्पेन — नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक […]

पोर्चुगल —  जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको उक्त गीतलाई सामाजिक सञ्जालमा दर्शकहरुलाई रुचाइरहेका छन् । गीतमा गणेस प्रसाँईको शब्द, सरोज पोखरेलको संगीत रहेको छ । यस गीतको भिडियोमा हास्य कलाकार सुरबीर पण्डित (दारीबा)को अभिनय रहेको छ । गायक सिवाकोटी सांगीतिक कार्यक्रमका […]

अशिम लोप्चन ,रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गीतको अडियो भोलि शुक्रबार ‘सेलो संगालो’ युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन, चर्चित गायिका जितु लोप्चन तामाङको स्वर […]

पुस्तक रेग्मी — केही दिनअघि सार्वजनिक भएको चर्चित गायक बसन्त थापाको गीत ‘मयाली’ म त गल्कोटे ठिटोले पछिल्लो समय दर्शकहरूको मन जित्दै आइरहेको छ। गायक बसन्त थापा र गायिका देवी घर्तीको स्वरमा सार्वजनिक भएको गीत बिहिबार सम्म युट्युबमा १४ लाखभन्दा बढी भ्युज बटुलेको छ। सार्वजनिक भएको केही समयपछि नै उक्त गीतले सामाजिक सञ्जाल टिकटकमा चर्चा […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ । त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्। लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ। यसै क्रममा रीता बराली र राजु […]