Home Login

नर्वे — युरोपियन मुलुक नर्वेमा एक सक्रिय संस्था तमु समाज नर्वेद्वारा तमु ल्होसार २०२४ मनाउने भएको छ। कार्यक्रम आउँदो डिसेम्बर ३० तारिख सोमबारको दिन हुने भएको छ। कार्यक्रम नर्वेको Kalbakken Fritidssenter, Gärdsveien 6, 0952 Oslo मा हुने भएको हो। नर्वेमा रहेका विभिन्न संघसंस्था लगायत नर्वेवासीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि समेत आयोजक […]

नर्वे— नर्वेमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावासको टोली नर्वेको ओस्लो आउने भएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन दूतावासको टोली २०२५ जनवरी १२ र १३ मा नर्वेको ओस्लो आउन लागेको दूतावासले जनाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) को समस्यामा परेका नेपालीलाई ओस्लोबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको हो भने […]

नर्वे । युरोपली मुलुक नर्वेमा दशैं कप २०२४ हुने भएको छ।युनाइटेड ब्रदर्स नर्वे द्वारा आयोजित यस दशैं कप २०२४ सेप्टेम्बर १५ तारिख हुने भएको छ। Grorud kunstgress oslo नर्वेमा हुने यस खेलमा सहभागी हुनको लागि प्रवेश शुल्क २५०० क्रोन रहेको छ । खेलमा प्रथम स्थान विजेतालाई १२००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक र उपविजेतालाई ७००० […]

युरोप । २०२३ मा कुल ५,३३३ व्यक्तिहरूले नर्वेमा नागरिकता परीक्षा दिएका थिए । जसमा ९१.३ प्रतिशत सहभागीहरूले परीक्षा उत्तीर्ण गरेका थिए। श्रम र समावेशी मन्त्रालयको तथ्याङ्कका अनुसार, परीक्षा लिनेहरूको यो बृद्धि देशभर देखिन्छ, विशेष गरी ओस्लो र भेस्टल्याण्डमा उत्तीर्ण दरहरू क्रमशः ९३.९ प्रतिशत र ९३ प्रतिशतको साथमा भएको देखिन्छ । उच्च शिक्षा तथा सीप निदेशालयका […]