
पोर्चुगल — पोर्चुगलमा आप्रवासन र आवासीय अनुमति सम्बन्धी मामिला हेर्ने सरकारी निकाय, एजेन्सिया पारा अ इन्टेग्रासाओ, मिग्रासोएस ए आसिलो (AIMA), ले आफ्नो सेवालाई आधुनिकीकरण गर्ने क्रममा दुई नयाँ र महत्त्वपूर्ण अनलाइन सेवाहरू सुरु गरेको छ । यी सेवाहरूले आवासीय अनुमति आवेदकहरूलाई प्रक्रियामा थप सहजता प्रदान गर्ने लक्ष्य राखेका छन् । पहिले SEF (Serviço de Estrangeiros […]