Home Login

हाम्रो हालको फेसबुक रिल्स

लाक्पा तेन्जी शेर्पा / रोमानिया रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ। सीमाहीन यात्रा र कामको अवसरहरू — शेंगेन क्षेत्रमा प्रवेशसँगै, रोमानिया र बुल्गेरियामा कार्यरत आप्रवासी कामदारहरूले २७ सदस्य राष्ट्रहरूमा भिसा वा सीमा जाँचबिना यात्रा गर्न सक्छन्। […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — तमु (गुरुङ) समाज रोमानियाले आफ्नो स्थापनाको चौथो वर्ष प्रवेशको अवसरमा ३२२७७ औं तमु ल्होसारको भव्य कार्यक्रम सम्पन्न गरेको छ। मुप्र्ही ल्होसारलाई विदाई गर्दै सप्र्ही ल्होसारलाई स्वागत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाएको छ। तमु समाज रोमानियाका अध्यक्ष तिल ब गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न […]

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]

रोमानिया। यस खेल लाई कहिलेकाहीँ स्क्वास रैकेट पनि भनिन्छ,एउटा सानो,खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेल्ने र्याकेट र बल द्धरा खेल्ने खेल लाई स्क्वास भनिन्छ। यस खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्त हरूमा प्रहार गर्छन्।खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले […]

लाक्पा तेन्जी शेर्पा रोमानिया । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ घर भएका बर्ष ४२ को डन्डुपानी लम्साल रोमानियाको ब्रासोभ शहरमा (SC COTA ZERO CONSTRUCT SRL) कम्पनीमा काम गर्न क्रममा हिजो दुई तला माथिबाट खसेर दु:खद नि¥धन भएको छ । मृतक करिब ५ बर्ष अगाडि रोजगारको सिलसिलामा रोमानिया पुगेका । रोमानिया मै रहेका मृत¥कका आफन्त मार्फत […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]

युरोप । बुल्गेरिया र रोमानिया अन्ततः आइतवार, मार्च ३१ मा सीमामुक्त क्षेत्रमा सामेल भएपछि सेन्जेन क्षेत्रका सदस्य राष्ट्रहरूको संख्या बढेर २९ पुगेको छ। यद्यपि हवाई र समुद्री मार्गबाट मात्र भएको हो । दुबै देश र अन्य सेन्जेन एरिया राज्यहरू बीच जारी रहने भूमि सीमा जाँचहरू बाहेक, अबदेखि, सेन्जेन भिसा जारी गर्ने र नियन्त्रणको माध्यमबाट नजाइकन […]