Home Login

फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।   अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको […]

क्रोएसिया । फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको क्रोएसियामा मार्च २३ तारीख प्रदर्शन हुने भएको छ। जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र क्रोएसियास्थित नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए। मार्च २३ आइतबारको दिन प्रदर्शन हुने चलचित्रको टिकट नेपाली थकाली हाउस, बजार टोकरी, बुद्ध […]

क्रोएसिया — युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली […]

जसमान् दर्नाल जिवन । जर्मनी — तमु समाज क्रोएसियाले तमु (गुरुङ) जातिको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ। आइतबार क्रोएसियाको राजधानी स्थित जाग्रीबको एक हलमा आयोजना गरिएको कार्यक्रमको सभपतित्व तमु समाज क्रोएसियाका अग्रज समेत रहेका क्रोएसियाका सफल ब्याबसायी कमलमान गुरुङले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी गैर […]

(क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजको आयोजना भलिबल प्रतियोगिता सम्पन्न) युरोपेली मुलुक क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हिजो डिसेम्बर २६ तारिख सम्पन्न भएको छ ।  क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  उक्त प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल गरेको छ। […]

                          तस्वीर : CNN जाग्रेब— क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त आक्रमणबाट एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते समेत भएको क्रोएसियाको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० […]

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]

(क्रोएसियाले २०२० यता ११,००० भन्दा बढी दक्षिण देशका नागरिकलाई नागरिकता प्रदान गरेको छ ।) युरोप — क्रोएसियाले पछिल्ला वर्षहरूमा दक्षिण देशका नागरिकहरूलाई ठूलो संख्यामा नागरिकता प्रदान गरेको छ, तर कागजात प्राप्त गर्नेहरूमध्ये थोरै प्रतिशत मात्र देशमा बस्ने गरेको पाइन्छ । क्रोएसियाको आन्तरिक मन्त्रालयको तथ्याङ्क अनुसार, २०२० को सुरुदेखि अगस्ट २०२४ को अन्त्यसम्म, क्रोएसियाले दक्षिण देशका […]

जसमान दर्नाल —क्रोएसिया। नेपालमा केही दिन अगाडि मात्रै आएको भीषण वर्षा र बाढीबाट पीडित नेपाली नागरिकलाई तत्काल राहत पुगोस भनेर युरोपमा बस्ने नेपाली कर्मठ युवाहरुको स्वइच्छाले प्रती ब्याक्ती नगद पचास हजारका दरले  आर्थिक सहयोग गरेका छन। नेपाली जनप्रगतिशिल मन्च युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष द्वय गङा भुसाल, लोक दहाल र महासचिव धर्मराज खतिवडाले उक्त […]

(मोना क्रोएसियाले मनायो आफ्नो वार्षिकउत्सव : गायक प्रकाश दुतराजले तताए क्रोएसिया) जसमान् दर्नाल जिवन म्याग्दी जिल्ला वासिले स्थपना गरेको स्थापित सस्था “म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित लोक गायक प्रकाश दुतराज मोना क्रोसियाको निमन्त्रणामा सांगीतिक कोशली सहित सहभागी हुन क्रोएसिया […]