काठमाडौँ — राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी (पासपोर्ट) पुस्तिकाको अभाव र त्यसबाट सिर्जित समस्या समाधान भएको घोषणा गरेको छ । विभागले फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँग नयाँ सम्झौता गरेसँगै अब सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य हुने भएको हो । विभागले जारी गरेको पछिल्लो सूचना अनुसार, राहदानी छपाइ र वितरण प्रक्रियालाई पूर्ववत अवस्थामा फर्काउन र सेवालाई थप […]


