Home Login
पोर्चुगल

पोर्चुगलमा आगो लागि

पोर्चुगल।

युरोपेली मुलुक पोर्चुगलमा करिब दुई हप्तादेखि यता आगो लागिरहेको र उक्त आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

करिब केही हप्ता अगाडि मात्रै पनि पोर्चुगलको मदेईरामा भीषण आगो लागिले उग्ररूप लिएको थियो।

करिब केही हप्ता यता मात्रै पोर्चुगलमा थुप्रै ठाउँमा आगोलागी भइरहँदा थुप्रै व्यक्तिले ज्यान गुमाइरहेका छन्।


गत वर्षभन्दा यस वर्ष पोर्चुगलमा आगो लागि धेरै मात्रामा भएको छ। उक्त आगो-लागीमा आइतबारदेखि चार जनाको मृत्यु र ४० जनाको घाइते भएको छ।

पोर्चुगलको आगो नियन्त्रण गर्नको लागि छिमेकी राष्ट्र फ्रान्स र स्पेनले समेत सहयोग गरेको छ।

यस वर्ष पोर्चुगलमा आगो लागि,हेलिकप्टर दुर्घटना लगायत थुप्रै डर लाग्दो घटनाहरू घटिरहेका छन्।

Leave a Reply