Home Login

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै । पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रममा हुने भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो।कार्यक्रम यही आउँदो जुलाई २१ तारिख आइतबारको दिन हुने भएको हो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको […]

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुलाई २७ तारिख बाट प्रदर्शन हुने भएको छ। चलचित्र यही आउँदा जुलाई २७,२८,२९,३० र ३१ तारिख पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी […]

पोर्चुगल । बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का निर्वाचित भएका छन् । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम छिट्टै समापन गरेर सांगीतिक कार्यक्रमलाई जोडेका थिए। […]

पोर्चुगल ।बागलुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम हिजो पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा सम्पन्न भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम […]

युरोप । जुलाई १४ तारिख नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्। रेग्मी नेपालमा विगत ६ / ७ वर्षदेखि खोज पत्रकारिता गर्दै आएका र अहिले युरोपेली मुलुक पोर्चुगलमा विगत दुई वर्षदेखि आफ्नो खोज पत्रकारितालाई अगाडि बढाउँदै, युरोपाटीको सम्पादकको […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा किराँत याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम जुलाई २२ तारिख हुने भएको हो । “सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ” मा याक्थुङ समुदायको आफ्नो मौलिक संस्कृति झल्किने नृत्य कला प्रस्तुति सहित विभिन्न मौलिक साँस्कृतिक खानेकुरा समेत रहने छ । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।

पोर्चुगल एक्स्प्याट इनसाइडर २०२४ को रैंकिंगमा १५ औं स्थानमा रहेको छ ।जसले विदेशमा बस्ने मानिसहरूका लागि उत्कृष्ट देशहरूको मूल्याङ्कन गर्दछ। पोर्चुगल । २०१४ देखि इन्टरनेसनले तयार पारेको ५३ देशहरू मूल्याङ्कन गरेको र्याङ्किङको नेतृत्वमा पानामा तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । त्यसपछि मेक्सिको र इन्डोनेसिया रहेका छन्। यो चौथो स्थानमा मात्र छ कि पहिलो युरोपेली […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]