पोर्चुगलमा यात्रुहरूको संख्या बढ्दो

राष्ट्रिय तथ्याङ्क संस्थान (INE – Instituto Nacional de Estatistica) का अनुसार पोर्चुगलको  राष्ट्रिय विमानस्थलहरूमा यात्रुहरूको संख्या जुलाईमा २.६% ले वार्षिक रूपमा वृद्धि गरी ७.२ मिलियन पुगेको छ भने जनवरीदेखि ४.७% ले वृद्धि भएको बताएको छ।

पोर्चुगल अरु युरोपेली देशहरु भन्दा अलि फरक र भिन्न रहेको छ किनकि पोर्चुगलमा पर्यटकहरु धेरै मात्रामा आउँने गर्छन् ।

पोर्चुगल सुरक्षाको हिसाबले पनि एकदमै राम्रो वातावरण रहेको राष्ट्रिय तथ्याङ्क संस्थान (आइएनई) ले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *