Home Login

नर्वे — युरोपियन मुलुक नर्वेमा एक सक्रिय संस्था तमु समाज नर्वेद्वारा तमु ल्होसार २०२४ मनाउने भएको छ। कार्यक्रम आउँदो डिसेम्बर ३० तारिख सोमबारको दिन हुने भएको छ। कार्यक्रम नर्वेको Kalbakken Fritidssenter, Gärdsveien 6, 0952 Oslo मा हुने भएको हो। नर्वेमा रहेका विभिन्न संघसंस्था लगायत नर्वेवासीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि समेत आयोजक […]

न्यूयोर्क — न्यूयोर्कमा ट्याक्सी चालकले ६ जना पैदलयात्रीलाई ठक्कर दिएको छ। ठोक्कर दिएको मध्ये तीनजनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। न्यूयोर्क प्रहरी विभागका प्रवक्ताका अनुसार ट्याक्सी चालकलाई मेडिकल एपिसोड भएको हुन सक्ने तर अहिलेसम्म अनुसन्धान भइरहेको र विस्तृत विवरण आइसकेको छैन। ९ वर्षीय बालक सहित दुई जनालाई वेल कर्नेल मेडिकल सेन्टर लगिएको छ भने एक […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने […]

पोर्चुगल — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका थियो। यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन […]

पोर्चुगल — मन्जुश्री सम्बत २८६१ औेँ ( डुल ल्हो ) सोनाम ल्होछारको अबसरमा पोर्चुगलको पेगोईसमा तामाङ समाज पेगोईसको सक्रियातामा सोनाम ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ। युरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेको तामाङहरुको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको तामाङ समाज पेगोईसको सक्रियातामा उक्त कार्यक्रम मनाउने भएको हो। तामाङ भेषभुषामा सजिएर , पौरणिक […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]

नर्वे— नर्वेमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावासको टोली नर्वेको ओस्लो आउने भएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन दूतावासको टोली २०२५ जनवरी १२ र १३ मा नर्वेको ओस्लो आउन लागेको दूतावासले जनाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) को समस्यामा परेका नेपालीलाई ओस्लोबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको हो भने […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]