Home Login

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुलाई २७ तारिख बाट प्रदर्शन हुने भएको छ। चलचित्र यही आउँदा जुलाई २७,२८,२९,३० र ३१ तारिख पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी […]

पोर्चुगल । बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का निर्वाचित भएका छन् । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम छिट्टै समापन गरेर सांगीतिक कार्यक्रमलाई जोडेका थिए। […]

पोर्चुगल ।बागलुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम हिजो पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा सम्पन्न भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम […]

युरोप । जुलाई १४ तारिख नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्। रेग्मी नेपालमा विगत ६ / ७ वर्षदेखि खोज पत्रकारिता गर्दै आएका र अहिले युरोपेली मुलुक पोर्चुगलमा विगत दुई वर्षदेखि आफ्नो खोज पत्रकारितालाई अगाडि बढाउँदै, युरोपाटीको सम्पादकको […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा किराँत याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम जुलाई २२ तारिख हुने भएको हो । “सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ” मा याक्थुङ समुदायको आफ्नो मौलिक संस्कृति झल्किने नृत्य कला प्रस्तुति सहित विभिन्न मौलिक साँस्कृतिक खानेकुरा समेत रहने छ । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख […]

युरोप । नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट संजय भक्त कंडेलको नेतृत्वमा प्रेस युनियन युरोपको नयाँ कार्यसमिति चयन भएको हो । नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृती प्रदान गर्दै अधिवेशन गरेको हो । आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन […]

युरोप । युरोकप २०२४ को सेमिफाइनल खेल तय भएका छ । पहिलो खेल स्पेन र फ्रान्स बीच हुने भएको छ । यस खेल जुलाई ९ मङ्गलबार हुने भएको छ । खेल पोर्चुगलको समय अनुसार बेलुकी ८ बजे हुने भएको छ। त्यस्तै अर्को सेमिफाइनलको दोस्रो खेल नेदरल्याण्ड्स र इङ्गल्याण्ड बीच हुने भएको छ । यस खेल […]

जसमान दर्नाल जिवन । युरोपेली देश क्रोसियाको राजधानी स्थित जाग्रीब शहरमा नयाँ नेपाली मार्केटको उद्घाटन । क्रोसिया । कबिर २३ हजार नेपाली समुदायको बसोबास रहेको क्रोसियाको नेपाली समुदायलाई लक्षित गरेर आइतबार एक औपचारिक कार्यक्रम गर्दै “काठमाडौ लाइफ” नामक मार्केटको उद्घाटन भएको हो। नेपाली हिन्दु सस्कार अनुसार मार्केटको द्वारमा मैन बत्ती प्रज्वलित गर्दै NRNA क्रोसियाका अध्यक्ष […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।