Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]

पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् । अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन […]

साइप्रस । युरोपेली मुलुक साइप्रसमा एक घटना भएको एक महिना नहुदै फेरि हिजो बुधवार लिमासोलमा घरेलु काममा आएकी एक नेपाली महिलाद्वारा आत्महत्या गरेको भन्ने खवर स्थानिय लिमासोल प्रहरीले साइप्रसमा रहेको नेपाली कन्सुलेटलाई जानकारी दिएको छ ।

अल्गार्भ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अल्गार्भ क्षेत्रिय कमिटीले चौथो अधिवेशन सम्पन्न गरेको छ । गत जनवरी १४ मा मोन्तेगोर्देमा सम्पन्न समितिको क्षेत्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट प्रिन्स क्षेत्री सर्वसम्मत रुपमा क्षेत्रिय सभापतिका रुपमा चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको निवर्तमान क्षेत्रिय सभापति तथा […]

पोर्तुगल । के हो त NIF नम्बर भनेको ? किन यसको प्रयोग गर्ने ? प्रयोग गर्दै यसको फाइदा के छ ? आज यस विषयमा कुरा गर्ने छु । NIF यो एक नम्बर मात्र होइन, यो एक करदाता पहिचान नम्बर हो जुन पोर्चुगलमा कुनै पनि प्रकारको वित्तीय लेनदेन गर्दा अनिवार्य आबश्यक पर्दाछ । तपाईंको NIF लाई […]

पोर्तुगल । Cascais24Horas का अनुसार एसियाली मूलका ती व्यक्तिले हिजो बुधबार राति उक्त सपिङ सेन्टरको रेस्टुरेन्ट क्षेत्रमा आफ्नो झोला बिर्सेका गएका थिए। हजारौं युरो रहेको झोला एक सरसफाई कर्मचारीले फेला पारेर सुरक्षा केन्द्रलाई बुझाएको थियो र पछि अल्काबिदेचेको GNR लाई हस्तान्तरण गरियोको थियो । बिहीबार ती व्यक्ति किनमेल केन्द्रमा फर्केर जहाँ उसलाई झोला GNR सँग […]

पोर्तुगल । पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका ८५०,००० भन्दा बढी व्यक्तिहरूले आफ्नो देश बाहिर अएर बस्ने र काम गर्ने भएका छन्। पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका करिब ३० प्रतिशतले बसाइँ सर्ने निर्णय गरेका छन् । इमिग्रेशन अब्जर्भेटरीको तथ्याङ्क अनुसार र एक्सप्रेसो द्वारा रिपोर्ट गरिएकोमा यो प्रतिशत 850,000 भन्दा बढी मानिसहरूसँग मेल […]

           Photo : The Portugal News पोर्तुगल । Jornal De Negócios अनुसार आधा भन्दा बढी पोर्तुगालको नगरपालिकाहरूले (60%) IRS राजस्वको अंश केही % नागरिकलाई दिने भएको छ । सबैभन्दा ठूलो नगरपालिकाहरू मध्ये, लिस्बन बासिन्दाहरूलाई IRS को 4.5%, पोर्टो 1.5%, Gaia 2.5%, Loures 0.25% र ब्रागाले 2%  फिर्ता गर्ने छ। ४२ स्थानीय […]