Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

नेफिन बेल्जियमद्वारा राजदुतलाई बिदाई

काजाब्लांका बेल्जियम —  नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको सम्मान र बिदाई कार्यक्रम गरेको छ ।

लुभेनमा सम्पन्न बिदाई समारोहमा नेफिन बेल्जियम अध्यक्ष बिरमान मगर ,प्रथम उपाध्यक्ष मुना राई ,नेकपा माओबादी बेल्जियम इन्चार्ज तथा तामांग समाज बेल्जियम सल्लाहकार जित लामा ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर ,बिश्व मगर संघ बेल्जियम अध्यक्ष लोक राना , किरात याकथुम चुम्लुंग बेल्जियम अध्यक्ष बदन योंगहांग ,तमु समाजका प्रतिनिधी मनिष तमु ,किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिंग ,मगर संघ बेल्जियमका संस्थापक अध्यक्ष मार्के मगर ,नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई ,पत्रकार दिल निशानी, जन सम्पर्क समिति बेल्जियम सभापति सुभाष गुरूंग लगायतले राजदुत राजभण्डारीको कार्यकाल सफल रहेको चर्चा गर्दे आगामी दिनको लागि शुभकामना ब्यक्त गर्नु भयो ।

महासंघको सचिब रबिन बान्तवाले सन्चालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष बिरमान मगर तथा स्वागत उपाध्यक्ष मुना राईले गर्नु भएको थियो । राजदुत राजभण्डारी ४ बर्षे कार्यकाल सकेर आईतबार नेपाल फर्कदै हुनुहुन्छ ।

— पासा पुच बेल्जियमको आयोजनामा राजदूत गेहेन्द्र राजभण्डारीको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न ।

पासा पुच बेल्जियमको आयोजनामा बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको सम्मान तथा विदाई कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

पासा पुच बेल्जियमका अध्यक्ष सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मुना ताम्राकारले स्वागत मन्तब्य दिनुभएको थियो भने महासचिब संकर श्रेष्ठले कार्यक्रम संचालन गरेको थियो ।

विदाई समारोहमा महामहिम राजभण्डारी ज्युले  आफ्नो कार्यकालमा प्राप्त अनुभव र नेपाल-बेनेलक्स सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाली समुदायसँग गरेको सहकार्यको स्मरण गर्नुभएको थियो।

कार्यक्रममा पासा पुचका संस्थापक अध्यक्ष रविन्द्र मान श्रेष्ठ, पूर्वअध्यक्ष रजनी प्रधान र भीम जोशी(रोशन), निवर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठ र सल्लाहकार  सन्तोष जोशी (सुवाश) ज्युले  शुभकामना मन्तव्य दिनुभएको थियो ।

यस कार्यक्रममा श्रीकृष्ण तमोट,  नारायण चित्रकार, बिनोद ढेवाजु, मनोज जोशी, बिराट जोशी, बिपिन राय, बिमल श्रेष्ठ, शिलु श्रेष्ठ, संगिता ढेवाजु,नानु राय,  निशा जोशी, लिना कारन्जितको उपस्थिति र सहयोग  रहेको थियो ।

अन्त्यमा कार्यक्रम सफल बनाउन प्रतक्ष्य अप्रत्यक्ष रूपमा  सहयोग गर्नुहुने  सम्पुर्ण महानुभावहरू लाई पासा पुच बेल्जियम हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *